नेपालगन्ज, बाँके- बिगत केहि वर्षदेखि बाँकेमा बिभिन्न किसिमका गुन्डागर्दि बढ्दै गएको थियो ।आपसि झै-झगडादेखि समाज नै त्रसित हुनेगरि गुन्डागर्दि, खोला कब्जा अवैध स्पा, मसाज सेन्टर र अवैध क्रसर सन्चालन सम्मका अराजक गतिबिधिहरु बढ्दै गएका थिए ।यस्ता अराजक गतिबिधिहरु र गुन्डागर्दिका कारण मानिसहरुमा एक किसिमको डर ,त्रास र अपराध बढेको थियो ।”बाँकेमा एस. पि. अङ्गुर जिसि आएदेखि गुन्डागर्दि र समाजमा अराजकता फैलाउने तत्वहरु माथी कडा कारवाहि सुरु गरेका छन” ।गुन्डागर्दि गर्ने र प्रहरिको गुन्डाहरुको लिस्टमा रहेको समिर बिस्ट र बिनय भन्डारिलाई गएराति प्रहरिले पक्राउ गरेको छ ।बाँके प्रहरिको कडा एक्सनका कारण धेरै गुन्डाहरु बाँके छाडेर भागेका छन ।बाँके प्रहरिको अनुसार – गुन्डगर्दि अब सहन हुन सकिदैन ।गुन्डागर्दि गर्ने र यस्ता गुन्डाहरुलाई सँरक्षण गर्ने जो कोहिलाई पनि कानुन बमोजिम कठोर कदम चालिनेछ ।










