राहत बितरणमा अवरोध गर्नेलाई कडा कारबाही हुनु पर्ने माग

0
280

सनीउल्ला धोबी

कपिलवस्तु चैत २३
कोरोना भाईरसका कारण गरिब बिपन्न परिवार आक्रान्त बनेको बेला कपिलवस्तु महारागंजका नगरपालिका वडा नम्बर ७ ले बिपन्न परिवारलाई राहत बितरण गरीरहेको बेला एक जत्याले हुलहुज्जत गरी राहत बितरण कार्यमा अवरोध गरको प्रति नगरपालिकाले गंभीर ध्यानाकषर्ण भएकमो जनाउदै सोे कार्यमा संलगनलाई कारबाही हुन पर्ने माग गरेको छ ।

गत चैत २० गते कुशहवामा राहत बितराण्को क्रममा ६०÷७० जनाको संख्यामा आएका एक समहुले कर्मचारीलाई गाली गलौच गरीि हातपात तथा वडा कार्यालमया तालबन्दी समते गरको भन्दै दोषी उपतर कडा कारबाहइी हुनु पनै माग गर्दै आईतावार प्रशासन कार्यालमाय ज्ञचापन पत्र बुझाएको छ ।

मेयर अब्दुल कलाम खा र वडा नम्बर ७ का वडा अध्यक्ष अब्दुल समद सहीतको टोलीले प्रजिअ दीर्घ नारायाण पौडेलललाई ज्ञापन पत्र बुझाएका थिए । घटना बुद्धीसागर शुक्ला, रामअचल केवट, रामरुप बढई हरि प्रसाद यादव र उमा प्रासद दुबेको अगुवाईमना भएको भन्दै उनीहरुलाई कारबाही नभए सम्म नगरपालिकामा राहत बितरण कार्य अघि बढाउन नसकिने भन्दै नगर कार्या पालकाको बैठकले कारबाही हुुन पनै भन्दै निर्णय समेत गरेको छ ।

‘ लक डाउनले बिपन्न परिवारको बिचल्ली भएको छ यस्तोमा राजीनितिकरण गनै खोज्नु र राहत बितरण कार्यमा अवरभध पुर्याउनु निन्दनीय कार्य हो ’ मेयर अबदुल कलमाले भने । राहत बितरणमा केही गुनासो भए आफु कुरा गर्न र समन्वय गर्न तयार रहे पनि यस्तो कार्य गरकोले वडा अध्यक्षहरुले समते असुरक्षित महसुस गरी राहत बितरण कार्य रोकेको उनले बताए ।

जारी लक डाउनको उल्लन गरी राहत बितरण जस्तो संबेदनशील कार्यमा अवरोध पुुर्याउनेलाई कानुन अनुसार कारबही हुनु पर्ने उनले ज्ञापन पत्र मार्फत जोडदार माग गरे । उता प्रजिअ र्दीर्घनारायण पौडेलले घटना बारे बुझने र दुबै पक्षलाई प्रशासन कार्यालयमा बोलाएर छलफल गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here