भुतपुर्व सैनिकको सहयोग

0
434

शिवम गुप्ता

भैरवटोलका दिदिबहिनीले खुवाए नास्ता सुनिल रेग्मी नेपाल भुतपुर्व सैनिक बिकास समितिले आइतबार दसगजामा क्वारेन्टाइनमा बसेकाहरुको सहयोग गरेको छ । समितीका अध्यक्ष भिम रानाले उपप्रमुख उमा थापा मगरलाइ हस्तान्तरण गर्नुभयो । समितीले १० बोरा चामल ,४० लिटर तेल,मसुरो २५ केजि, दुध ४० लिटर र १ पेटि धारा तेल सहयोग गरेका हुन् । समितीले आइतबार नास्ताका लागि क्वारेन्टाइनमा बसेकाहरु लाइ १२०० रोटी तरकारी पनि खुलाएका छन् । भुपु भारतीय सेना अजयकुमार घलेको नेतृत्वमा कारियनपुरको भैरब टोलका महिला दिदिबहिनीहरुले नास्ता बनाएका हुन् । उनीहरुले देश बिपत्तिको अवस्थामा रहेकाले आफुहरु सधै सहयोग गर्न तयार रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here