ठुलो परिमाण मा लागु औषध सहित ३ ब्यक्ति पक्राउ ।

0
200

नेपालगन्ज २२ शान्ति चोकमा लागु औषध को कारोबार हुदै छ भन्ने सुचना पाउने साथ जिल्ला प्रहरी कार्यालय बाँके द्वारा आज को सफल अपरेसन ठुलो परिमाण मा लागु औषध सहित ३ ब्यक्ति पक्राउ ।

३ राउन्ड गोलि चलाएको छ कुरा बिस्तृत मा आउन बाकि….
औवल मानीने बाँके एस्पि को एक धमाकेदार प्रस्तुति लागु औषध को परिमाण आधाकिलो रहेको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here