पछिल्लो २४ घण्टामा ३१६ जनालाई कोरोना संक्रमण पुष्टि देशभरि कुल संख्या १३,५६४

0
451

असार १६ – बाँके / शिवम गुप्ता —–
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ३१६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालभरि हालसम्म संक्रमितको कुल संख्या १३,५६४ पुगेको छ।

३,१९४ जना हालसम्म निको भएर घर फिर्ता भएका छन् भने मृत्यु हुनेको संख्या पनि २९ पुगेको को स्वास्थ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here