असार १७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुसम्बन्धी सामान्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल गएको बताए ।
‘मुटुसम्बन्धी सामान्य परीक्षण हो, अहिले सकिन लाग्यो’ थापाले अनलाइनखबरसँग भने ।










