यातायात व्यवस्था कार्यालयको १ कर्मचारीमा कोरोना देखिएलगत्तै यातायात कार्यालय सिल गरिएको छ ।

0
1440

श्रावण ९ बाँके / शिवम गुप्ता

नेपालगन्ज उप-महानगरपलिका वार्ड न. १८ स्तिथ यातायात व्यवस्था कार्यालयमा १ जनालाई कोरोना पोजिटिभ भएको यातायात व्यवस्था कार्यालय बाँकेको प्रमुख कामल गौतम ले जानकारी दिनु भएको छ ।

शुक्रबार भएको पि.सि.अर.का लागि भएको स्वब संकलन मा ४५ जना मध्ये १ जना लाई कोरोना पोजिटिभ देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here