खजुरा ४ का युवा नेता बिश्वकर्मा चर्चामा

0
161

चैत १८ /बाँके
खजुरा गाँउपालिका वडा न.४ ई गाँउ का युवा नेता मनोज बिश्वकर्मा आफ्नो वडामा लोकप्रिय बनेका छन।

बिगत नेकपा एमाले को तत्कालिन युथफोर्स स्थापना कालदेखि नै नेकपा एमालेको भातृ सङ्गठन हाल राष्ट्रिय युवासङ नेपाल बाके को जिल्ला उपाध्यक्ष हुदा सम्म समाजसेवा,रक्तदान,स्वच्छ छवि र लोकप्रियरुपमा समाजमा न्याय र संगठनका लागि सदैभ अग्रपंक्तिमा रहेर काम गरेका छन।

बिश्वकर्मा अब आफ्नो समाजमा समाज रुपान्तरणका लागि बुडा पिढी भन्दा युवा पिढिको आवस्यक रहेको बताए साथै उनले समाजमा मात्र नभएर देश परिवर्तन गर्न समेत युवा पिढीहरुको आवस्यक रहेको समेत बताएका छन।

उनले भनेका छन “युवा नै समाजको उर्बर शक्ति हो ” अव युवा शक्तिलाई अगाडि बढाउने र समाज रुपान्तरण को केन्द्र बिन्दु मात्र नभएर आमूल परिवर्तन को शक्ति हुने समेत बताए । अब युवा लक्षित कार्यक्रम ल्याउने जसले पुराना साथै आगामी आउने पुस्तालाई समेत ठूलो सहयोग पुग्ने साथै खजुरा वडा न. ४ को बिकास लाई तिब्रता दिने समेत जाहेर गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here