२ जेठ, नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ मा जसपा नेपालले अग्रता कायम गरेको छ ।
जसपालाई कांग्रेसले ७७ मतले पछ्याईरहेको छ । प्राप्त मत गणना तथ्यांक अनुसार दिउँसो २ बजेर ३० मिनेटको समयमा माओवादी ८२, कांग्रेस १२२, एमाले ७६, राप्रपा ५१, जसपा १९९ मत प्राप्त गरेका छन ।










