कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा पनि एक जनाको मृत्यु

0
536

जान मो. जरगर /बाँके जेठ -५

बाँकेको नरैनापुर गाउँपालिका-५ का २५ बर्षिय युवकको क्वारनट्इनमा बस्दै आएका युवाको आइतवार बिहान कोरोना भाइरसबाटै मृत्यु भएको पुष्टि भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

नरैनापुरस्थित दिपेन्द्र माध्यमिक विद्यालयमा रहेको क्वारनट्वाइनमा ती युवा बैशाख ३० गते भारतबाट आएको आएर क्वारेन्टाइनमा थिए ।

उनलाई शनिवार राति वान्ता हुनुका साथै एक्कासी ज्वरो आएका नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here