आज फेरि बाँकेको नरैनापुरमा ४७ जनामा कोरोना पोजेटिभ

0
595

५ जेठ, नेपालगञ्ज । जान मो. जरगर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र १ महिला छन् । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।बाँकेमा यसअघि ३४ जनामा कोरोना भाइरस पुष्टी भएको थियो भने सोमबार ४७ जना थपिएसँगै बाँकेमा कोरोन संक्रमितको संख्या ८१ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here