पुस १२ बाँके / शिवम गुप्ता
कोभिड महामारीका कारण स्थगित भएको चलाक अनुमतिपत्र संचालन हुने भएको छ।
विश्वब्यापी फैलिएको कोरोना महामारीका कारण लामो समयदेखि स्थगित भएका चलाक अनुमतिपत्रको Online आवेदन फाराम पुस १४ देखि सञ्चालन हुनेछ।
चलाक अनुमतिपत्र पुस १४ मंगलबार देखी संचालन हुने यातायात निमित्त कार्यालय प्रमुख पुर्ण बहादुर खत्रीले जानकारी दिनु भएको छ।
कोरोना माहामरी बीच नेपाल सरकार स्वस्थ तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वस्थ सम्बन्धि तोकिएको मापदणडहरु परिपालन लाई विशेष ध्यान दिदै अन्लाईन आवेदन फाराम खोलिएको छ।










