माघ २१/ बाँके
नेपाल प्रहरिका ईमानदार तथा कर्मठ प्रहरी निरिक्षक लक्ष्मण शाहि प्रहरी नायब उपरिक्षक पदमा बढुवा भएका छन ।
प्रहरी नायब उपरिक्षक शाही २०७१ सालमा प्रहरी निरिक्षक हुँदा लमही ईप्रकाका कमान्ड सम्हाली सकेका छन ।
लम्ही ईप्रका बस्दा लुटपाट र हत्या जस्ता जघन्य अपराधको सफल अनुसन्धान गरि अपराधिलाई कानुनी दायरामा ल्याउन सफल भएका थिए ।
त्यसरीनै २०७५ सालमा कावासोती ट्राफिक प्रहरिको ईन्चार्ज सम्हालिसकेका शाही एक कुशल र कडा स्वभावका प्रहरि अधिकारि हुन ।
अछाम घर भएका मिलनसार र मिहिनेती स्वभावका शाही अहिले प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जमा कार्यरत छन ।










