२०७८ जेष्ठ / कपिलबस्तु
कपिलवस्तुमा पुन एक साताको लागि निषेधाज्ञा थपना निर्णय गरिएको छ । जेष्ठ १८गते देखि २४ गतेसम्म कपिलबस्तु जिल्लामा निषेधाज्ञा जारी हुने भएको छ ।
कपिलबस्तुामा कोरोना संक्रमित बढेपछि यस्तो निर्णय लिएको जिल्ल प्रशासन कार्यालय कपिलबस्तुले जनाएको छ । आजा बिहान १ बजे जिल्ला स्तरीय कोरोना नियन्तण समितिको बैठकले उत निर्णय गरेको हो ।

बिहान लकडाउनबारे निर्णय लिन प्रशासनले बैठक आहवान गरेको थियो यसैबिच अत्यावश्यक बस्तु किनमेलका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म अतिअवश्यक बस्तुहरु खुल्ला हुने कपिलबस्तु जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निषेधाज्ञामा अनुमति नलिने सवारी साधानहरु थप कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी चक्र पाणी पान्डेयले बताए ।











