२०७८ जेष्ठ १८ / नेपालगन्ज नेपालगन्ज उप महानगरपालिका- २३ हिरमिनिया बस्ने १८ वर्षका अशोक कुमार यदाव ए ए बस्ने १९ वर्षय सराफत शेखलाई १ सय ७ पिस कोरेक्स सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उप महानगरपालिका २३ नइबस्ति बाट नेपालगन्ज ल्याउनेक्रममा विशेष सूचना को आधारमा जिल्ला प्रहरी कार्यालय बाँके बाट विशेष प्रहरी टोलि खटि चेकजाँचक्रममा दुईजनालाई पक्राउ गरेका हुन । मिति २०७८।०२।१६ गते १०७ सिसि कोरेक्स सहित यदाव र शेखलाई पक्राउ परेको थियो पक्राउ पछि अनुसन्धान गर्ने क्रम्मा अशोक र सराफत्को वयानमा सोधपुछ गर्दा पोलेका थिए म सहित नेपालगन्ज उप महानगरपालिका २३ भज्जीपुर्वा वस्ने वर्ष ४६ को देवी बनिया पनि रहेको छन ।जिल्ला प्रहरी कार्यालय प्रबक्ता सुबास खड्का द्वारा जानकारी प्राप्त भएको छ













