नेपालगन्जमा लागु औषध सहित २ जना पक्राउ

0
492

नेपालगन्ज ,

बाँकेको नेपालगन्जमा लागु औषध सहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ। ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बाँकेको नेपालगंज उप-महानगरपालिका वडा नं. ७ को २८ वर्षिय सलमान राई र रुकुम त्रिवेणी गाउँपालिका वडा नं.१ को २८ वर्षिय सम्राट खत्रि रहेको छन् ।

आइतबार करिब २:०० बजेको समयमा नेपालगंज उप-महानगरपालिका वडा नं. ११ स्थित राई र खत्रि माथि शंकाको आधारमा चेकजाँच गरि उनीहरुको साथबाट दुई ग्राम ब्राउन सुगर फेला पारी जिल्ला प्रहरी कार्यालय र लागुु औषध नियन्त्रण व्युरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here