नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेको अध्यक्षमा देव कुमार वली

0
312

बर्दिया / शिवम गुप्ता,

नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेले १९ औ साधारण सभा एक कार्यक्रम बीच गरिएको छ।

विगत १९ वर्ष देखि बाँकेमा इट्टा व्यववसायीहरुको हक हितका लागी कार्य गर्दै आएको इट्टा उद्योगीहरुको छाता संगठन नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेको विशेष साधारण सभा तथा छैठौ अधिवेशनबाट देव कुमार वलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

सनिवार बर्दियाको ठाकुर द्वारा नगरपालिका स्तिथ बबई रेसोर्टमा नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेले १९ औ साधारण सभा सम्पन्न बाट सर्वसम्मत् रुपमा अध्यक्षमा देव कुमार वली चयन भएका हुन् ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्ष सत्तार खा,प्रथम उपाध्यक्ष राम चन्द्र शाह,द्धितिय उपाध्यक्ष अतिकु रहेमान, उपाध्यक्ष याम बहादुर गोहार,उपाध्यक्ष बिनोद कुमार जैसवाल , महासचिव केशव भण्डारी ,कोषाध्यक्ष सुधीर प्रताप सिंह, सचीवमा दिपक अधिकारी,रिजुवान खान र सिर्तज अली चयन भएका छन् ।

तेसैगरि कार्य समिति सदस्यमा रामबाबु गुप्ता,सुर्य प्रसाद अर्याल,इशरर अली शेष,मुजिवुल रहमान खान,बिजय प्रसाद शाह चयन भएको हुन।

संगठनका निवर्तमान अध्यक्ष जैनुल खाले नयाँ कार्य समितिहरुलाई माइन्यूट हस्तातरण गर्दै कार्यकाल सफल रहोस् भन्दै शुभकाना दिएका थिए ।

संस्थाको सम्पूर्ण निवर्तमान टिमले गरेको योगदानको उच्च मूल्यांकन गर्दै प्रमाण र मायाको चिनो हस्तान्तरण गरिएको थियोे ।संस्थालाई अभै अगाडि बढाउने वर्तमान अध्यक्ष वलीले प्रक्तिवद्धता व्यक्त गरे गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here