`मेरो माया´नामक भिडियो आज दर्शकश्रोतामाझ आउने

0
367

शिवम गुप्ता / नेपालगन्ज ,

प्रसन्त मिष्ट्ले गाएको गीत ‘मेरो माया ’ को म्युजिक भिडियो अन्तिम चरणमा पुगेको छ

आज `मेरो माया´ नामक म्युजिक भिडियो आज रिलिज हुने भएको छ।

बुधबार मनिकापुर स्तिथ गोल्डेन ब्लिस भेरी होटेलमा बि योर सेल्फ द्वारा आयोजित पत्रकार सम्मेलनमार्फत मेरो माया गीत छिट्टै म्युजिक भिडियोको रूपमा दर्शकश्रोतामाझ आउने अदित्य सिंह ठकुरीले जानकारी दिए।

ठकुरी अनुसार यो तेस्रो म्युजिक भिडियो रिलिज हुन्दा धेरै खुसी महसुस भएको छ र यो म्युजिक भिडियो सामाजिक संजाल हाइलाइट्स नेपालबाट हुने छ।

ठकुरी अनुसार भिडियो डाइरेक्टर प्रसन्त मिस्ट र भिडियोमा खुशी केसी र अदित्य सिंह ठकुरी रहेको जनाए ।

बि योर सेल्फ द्वारा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख अतिथीको रुपमा औषधि व्यवसाय संघ बाँकेका सचीव प्रदिप शाह र विभिन्न मिडियाका पत्रकार लाई खदा र प्रमाण पत्र दिई सम्मान गरिएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here