ई-रिक्साको डिक्कीमा लुकाई भारततर्फ लैजादै गरेको सुपारी बरामद

0
221

६ माघ ,बाँके
नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा अबैध सुपारी बरामद गरेको बाँके प्रहरीले जनाएको छ।

बाँके प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट ई-रिक्साको डिक्की र हुडमा लुकाई नेपालबाट भारततिर लैजादै गरेको अवस्थामा बुधबार अबैध सुपारी बरामद गरेको जनाएको छ ।

करिब २ लाख १० हजार रुपैयाँ बराबरको अबैध सुपारी बरामद गरि उक्त सुपारी र ई-रिक्सालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here