पर्यटन तथा नागरिक उड्डयनमन्त्री आले कोरोना संक्रमणमुक्त

0
202

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्री आलेलाई ३ माघमा कोरोना संक्रमण भएको थियो ।

मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार आज गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमण भएको ६ दिनमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here