सोमबार दिउसो ११ बजे नेकपा एमाले पार्टी कार्यालयबाट शक्ति प्रदर्शन सहित निस्केको र्यालीले नेपालगन्ज त्रिभुवन चौक हुदै नेपालगन्ज स्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेद्वारी दर्ता गराएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाकाे मेयर पदका लागि नेकपा एमालेका तर्फबाट पशुपतिदयाल मिश्र,उप–मेयरमा शान्ति ढकालले उम्मेद्वारी दिएका छन् ।मेयर र उप–मेयरकाे पद संगसगै नेपालगन्जकाे २३ वटै वडाका वडाअध्यक्ष
वडा न १ क.प्रमोद रिजाल अध्यक्ष
वडा न २क.रामनरेश तेलीअध्यक्ष
वडा न ३क.मोहमद नफिस अन्सारी अध्यक्ष
वडा न ४क.टेकबहादुर केसीअध्यक्ष
वडा न ५क.सब्लु खाँअध्यक्ष
वडा न ६क.समिरप्रताप सिंह अध्यक्ष
वडा न ७क.प्रशान्त श्रेष्ठ अध्यक्ष
वडा न ८क.स्वामिदयाल गुप्ता अध्यक्ष
वडा न ९क.गोविन्द रेग्मी अध्यक्ष
वडा न १०क.सन्जय शाहु अध्यक्ष
वडा न ११क.सन्तोष लखेर अध्यक्ष
वडा न १२क.हेमराज गौतम अध्यक्ष
वडा न १३क.राजेन्द्र कुमार मिश्र अध्यक्ष
वडा न १४क.ओमकारनाथ मिश्र अध्यक्ष
वडा न १५क.विवेकचन्द्र मिश्र अध्यक्ष
वडा न १६क.कलिम अहमद जोलाह अध्यक्ष
वडा न १७क.अजय कुमार पाठक अध्यक्ष
वडा न १८क.दिपककुमार वर्मा अध्यक्ष
वडा न १९ क.धनराज चौधरी अध्यक्ष
वडा न २०क.कृष्ण कार्की अध्यक्ष
वडा न २१क.फारुक खाँ अध्यक्ष
वडा न २२क.साविर दर्जीअध्यक्ष
वडा न २३क.अजिज वेहना अध्यक्ष उम्मेद्वारहरुले समेत उम्मेद्वारी दर्ता गरेका छन् ।








