जेठ १/ नेपालगन्ज
नेपालगन्ज उप- महानगरपालिका वडा नम्बर १ मा वडा अध्यक्षमा नेकपा एमाले बाट प्रमोद रिजाल निर्वाचित ।
३०२५ मतमा प्रमोद रिजाल ७ सय ८१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उक्त वडामा २०७४ को निर्वाचनमा नेकपा एमाले बाट प्रमोद रिजाल जितेका थिए ।
यस सम्बन्धमा वडा सदस्य हरुको थप विवरण आउन बाँकी रहेको छ ।










