नेपालगन्ज २३ मा वडा अध्यक्षमा नेपाली कांग्रेसका बेहना निर्वाचित By admin - ३१ बैशाख २०७९ शनिबार १६:५८ 0 207 Facebook Twitter Pinterest WhatsApp नेपालगन्ज उप- महानगरपालिका वडा नम्बर २३ मा वडा अध्यक्षमा नेपाली कांग्रेसका जब्बर अलि बेहना निर्वाचित ।यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ । Share this:TwitterFacebook