बैशाख ३१ / नेपालगन्ज
नेपालगञ्ज उप–महानगरकाका २३ वटा वडा मध्य वडा नम्बर १ र २३ बाट मतगणना सुरु भएको छ ।
वडा नम्बर १ का कुल मतदाता ४३३९ मध्य ३०२५ मत खसेको छ भने वडा नम्बर २३ मा सबै भन्दा कम ९४५ जना मतदाता रहेका छन ।
दुबै वडामा ६/६ जना वडा अध्यक्षका उम्मेदवार रहनु भएको छ।










