नेपालगन्ज ५ बाट अध्यक्षमा जसपाबाट सराफत खान निर्वाचित

0
291

जेठ ३/ नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा जसपाबाट सराफत खान निर्वाचित भएका छन् । यो वडामा यसअघि राप्रपाले जितेको थियो ।

सराफतको पुरै प्यानल विजय भए पछि नेपालगंजमा बिशाल र्याली निकालिएको छ । एस सम्बन्धमा थप विवरण आउँना बाँकी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here