नेपालगन्ज – ७ नेकपा एमाले बाट अध्यक्षमा प्यानल सहित श्रेष्ठ निर्वाचित

0
222

जेठ ३ / नेपालगन्ज  बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ मा नेकपा एमाले बाट अध्यक्ष पदका उम्मेदवार प्रशान्त श्रेष्ठ निर्वाचित भएका हुन।

प्राप्त मत गणना परिणाम अनुसार नेकपा एमाले ४ सय ७७ मतले प्यानल सहित बिजयी भएका हुन। यस सम्बन्धमा थप सदस्यीयहरुको मत विवरण आउँना बाँकी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here