बिजय बाजपेई प्यानलसहित वडा नं. ८ मा विजयी By admin - ३ जेष्ठ २०७९ मंगलवार १२:४५ 0 289 Facebook Twitter Pinterest WhatsApp जेठ ३ /नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ मा राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पदका उम्मेदवार बिजय बाजपेई निर्वाचित भएका छन् । यस सम्बन्धमा सदस्यीयहरुको थप मत विवरण आउँना बाँकी रहेकाे छ । Share this:TwitterFacebook