नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका प्रेमचन्द्र मौर्य निर्वाचित भएका छन् । यहाँ कांग्रेसको पूरै प्यानल विजयी भएको छ । वडा नम्बर ६ मा यसअघि पनि कांग्रेस विजयी भएको थियो । यस सम्बन्धमा सदस्यहरुको थप विवरण आउना बाँकी।











