नेपालगन्ज -६मा नेकपा एमालेबाट अध्यक्ष समीरप्रताप सिंह निर्वाचित

0
204

नेपालगन्ज, ३ जेष्ठ – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार समीरप्रताप सिंह निर्वाचित भएका छन् ।

प्राप्त मतगणना परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार सिंह ४ सय ५१ मतले बिजयी भएका छन् भने उनकाे निकटतम प्रतिद्वन्दी राप्रपाका रबिन्द्र थापा ४ सय २ मतले पराजय भएका छन् । यस सम्बन्धमा सदस्यीयहरुको थप मत विवरण आउँना बाँकी रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here