प्यानलसहित नरैनापुर वडा नं. ५ मा कांग्रेसका कृष्णचन्द्र मौर्य निर्वाचित- Expresscitynews

0
99

जेठ ४ / नरैनापुर – बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ मा  नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडा अध्यक्षमा कृष्णचन्द्र मौर्य निर्वाचित भएका छन् । यो वडामा यसअघि २०७४ मा पनि नेपाली कांग्रेसको प्यानल नै विजयी भएको थियो  । वडा सदस्यहरुको थप विवरण आउँना बाँकी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here