नेपालगन्ज बसपार्कमा राजस्व को एक गोदाममा छापा

0
74

बाके नेपालगन्ज उपमहानगरपालिका वाड -४ बसपार्क नजिकै रहेको तानिया सम्पलायर्समा विहिबार विहान राजस्व अनुसन्धान कोहलपुर शाखा अधिकृत मान प्रसाद विकको नेतृत्वमा आएको टोलिले छापा हानेको छ । छापा हान्दा भारतीय व्राण्ड जुत्ता चप्पल गोदाम भएको सप्लायर्सले आफ्नो नभए हुदा उक्त समान नियन्त्रणमा लिएको अधिकृत विकले बताए । थप अनुसन्धानका लागि प्रक्रियामा रहेको अनुसन्धान टोलि जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here