पुर्ण बेवास्ता मिलाउदै स्यानिटाइजर सहित सिमानाका सुरक्षा

0
723

जान मो जरगर , चैत २९

कोरोना भाईरसको संक्रमण बढिरहेको बेला राज्यले लकडाउन गरिरहेको छ । संक्रमणको जोखिम बढ्न नदिन बिदेशबाट आएका मालबाहक गाडि र चलाकलाई पुर्ण रुपले सेनिटाईज गर्ने अभियान लाई निरन्तरता दिएको छ ।

केही दिन अघि संघीय सांसद मोहम्मद इस्तियाक राइको पहलमा नेपालगञ्जका विभिन्न स्थानमा औषधि छर्किने कामभएको थियो ।

कोरोना भाईरस लागायत अन्य रोग बिरुद्ध फिनाईल सहितको सोडियम हाईड्रक्लोरीक सोडियम नामक औषधी छर्केर सेनिटाईज गर्ने अभियान लाई बिगतमा सानो हाते मेसिन ले औषधि छर्केको शास्त्र प्रहरीका इन्स्पेकटर ओरेन तामाङ ज्युले बताएका हुन् ।

नेपाल सरकारले लागु गरेको लकडाउनको चपेटामा परेका संक्रमणको जोखिम बटा बचाउन को लागि बिदेशबाट आएका सबै नागरिकहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने काम पनि निरन्तर भइरहेको छ ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई खाना बस्न सुरक्षित बसाई तथा सरसफाई स्वास्थ्य जाँच लगायतको ब्यबस्था गरनु पर्दछ । हल्सम्मा कुनै पनि लक्ष्ण नादेखिएको पनि जानकारी दिनु भएको छ।

क्वारेन्टाइनमा रहेका साथै संक्रमण बढिरहेको बेला राज्यले सिमा नका पुर्ण रुपले बन्द गरिएको कारण ले निरन्तर भारतको विभिन्न ठाँउ बाट चलिरहेको उपचार ले गर्दा नेपाली बिरामीहरु लाई धेरै गारो भएको हुनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र यस्.यस्.बि ले हातेमालो को प्ररुप आपनाएर धेरै साथ दिएको बताएका छन् । स्थानीय सरकारले कुनै पनि चसो नदेखएको स्थानीय नागरिको गुनासो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here