बिधुतको पोलमा ठोकिँदा भयो दुर्घटना

0
838

शिबम गुप्ता / जान मो जरगर

बैशाख १८ नेपालगन्ज

मोटर साइकल सवार भइ बिपि चोक देखि गणेशमान चोक जाने क्रममा दुर्घटनामा परी उद्योग बाणिज्य संघका सदस्य टंकप्रसाद शर्मा घाइते भएका छन ।

दिउँसो करिब १ बजेरा ५२ मिनेटमा वहाँ सवार भएको मोटर साईकल औद्योगिक क्षेत्र को सामुन्ने एक्कासि बिद्युत पोलमा ठोकिदा धेरै चोट पटक लाग्न गएको थियो टंकप्रसाद शर्मा सवार मोटर साईकल को नम्बर भे ८ प ५६१८ रहेको ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नजिकै एम्बुलेन्स आउँदै गर्दा र साथमा अहिले नेपालगन्ज बिशेष सुरक्षामा रहेको नेपाल प्रहरीले दुर्घटना हुँदा त्यही नजिक पुगेको र छिटोछरितो उद्दार गर्नमा सफल रहेको थियो।

शर्माजि को अहिले शिक्षण अस्पतालमा उपचार भइ रहेको नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा साखाका प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here