पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना संक्रमण By admin - १३ जेष्ठ २०७७ मंगलवार ११:२४ 0 623 Facebook Twitter Pinterest WhatsApp बाँके, १३ जेष्ठ / जान मो.जरगर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आज मंगलबार पछिल्लो २४ घण्टामा एकै दिनमा थप ९० जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमणको कुल संख्या ७ सय ७२ पुगेको छ। Share this:TwitterFacebook