आज फेरि बाँकेमा १६ जना कोरोना संक्रमित थपिए

0
637

बाँके, १४ जेष्ठ / जान मो.जरगर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार
बांकेमा थप १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेको राप्तीसोनारीमा -७ ,डुडुवामा- २, बैजनाथमा-६ र खजुरामा-१ गरि आज १६ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म बाँकेमा संक्रमितको संख्या १७० पुगेको छ भने नेपालमा कोरोना संक्रमणको कुल संख्या ८८६ पुगेको  छ। तिमध्ये १८३ जना निको भएर घर फिर्ता भएका छन् भने ४ जनाको मृत्यु भएको छ। संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरु हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here