प्रहरी संगठनका जुझारु प्रहरी नयब उपरीक्षक श्रीवास्तव बाढुवा

0
1275

बाँके , जेष्ठ १४ / शिवम गुप्ता

नेपाल प्रहरी का अव्वल प्रहरी निरीक्षक रहन सफल रहेको श्रीवास्तव २०६७ ब्याचका प्रहरी निरीक्षक बाट भर्ना भएका थिए । निशान्त श्रीवास्तव प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका छन श्रीवास्तव एक जुझारु प्रहरिको छवि कायम गर्न सफल रहेको देखिएको छ ।

अहिलेसम्मको आफ्नो कार्यकालमा देश बिदेशमा लुकेर बसेका लामो समय देखी कुख्यात हत्यारालाई समेत समतना सफल रहेका र त्यसका साथ अपहरण, बलात्कार, लुट जस्ता जघन्य अपराधका घटनाहरुलाई गम्भिरतापुर्बक अनुसन्धान गरि अपराधिलाई कानुनको दायरामा ल्याउन सफल प्रहरी अधिकृत समेत बन्न पुगेका निरीक्षक श्रीवास्तव ।

निशान्त श्रीवास्तव आफ्नो नाम सहितको पहिचान र देश नेपालको एक होनहार नेपाल प्रहरी का सापुतका रुपमा चिनिने गरेका छन। नेपाल प्रहरी जस्तो संगठनभित्र मिहिनेती र निडर प्रहरीको रुपमा पनि श्रीवास्तव परिचित छन ।

नेपालगन्ज बाँकेका एक गौरव समेत रहेको र बाँकेको नाम उच्च राख्न सफल प्रहरी संगठनका होनहार अधिकृत समेत रहेका छन ।

अहिले सम्म अनुसन्धान प्रक्रियामा अव्वल मानिने निशान्त श्रीवास्तव नेपालगँज बाँकेका निवासि हुन त्यसका साथ उनी प्रहरी संगठन भित्र दक्ष तथा निडर बेवासाहिक प्रहरी को रूपमा चिनिने गर्दा छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here