३२ जेठसम्म लकडाउन लम्ब्याउने राज्याको निर्णय

0
380

बाँके, १७ जेष्ठ शिवम गुुुप्ता / जान मो.जरगर

कोरोन संक्रमण बढीरहेकोे बेला नियन्त्रण तथा रोकथाम गर्न लागि राज्याले लोक्डाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।

आज सनिवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए ।

साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।

मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here