बाँके, २१ जेष्ठ / जान मो.जरगर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार थप २०१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
हालसम्म कुल संक्रमितको संख्या २३०० पुगेको छ भने तिमध्ये २७८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
जसमध्ये ५६ महिला र २२२ जना पुरुष रहेका छन्
भने ९ जनाको मृत्यु भएको छ।
संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरु हुन ।











