पहिलोपटक पछिलो २४ घन्टा भित्र सं‌क्रमितको सं‌ख्या ५८६

0
515

बाँके, ३ असार / जन मो. जरगर

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा थप ५ सय ८६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ ।डिस्चार्ज हुने संख्या ११६७ पुगेको छ भने थप एक जनाको मृत्यु भएको छ। कुल मृत्यु हुनेको संख्या २० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बाँकेमा हालसम्म कोरोना संक्रमित संख्या ३२४ जना पुगेको छ भने २०७ जना संक्रमित निको भई घर फिर्ता भइ सकेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here