व्यापारि लाई मध्येनजर रख्दै तीन दिने निषेधाज्ञा जारी

0
513

श्रावण १५ बाँके / शिवम गुप्ता – जान मो जरगर

कोविड -१९ रोकथाम तथा नियन्त्रण गर्ने क्रम बाँकेमा जारी नै छ। कोविड-१९ बढ्दै गएपछि बाँकेमा निषेधाज्ञा जारी गरिने भएको छ।

आज बिहिबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सि.सी.एम.सी) को एक्कासि बसेका बैठकले आईतबार देखी मंगलबार सम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ।

लकडाउन खोलेसँगै नेपालगञ्जमा कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि आइतबारदेखि पूर्णरुपमा निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशास्न कार्यालय बाँकेका प्रमुख अनुसार जनैपूणिर्मा (रक्षा बन्धन ) लाई विशेष ध्यानमा राखी व्यापारी लाई मर्का नहोस भनी श्रावण १९ गते रक्षाबन्धन पर्व परेको हुनाले उक्त दिन निजि सवारीसाधन र रक्षाबन्धनसंग सम्बन्धित पसल ब्यावसाय भिड भाड नगरी सामाजिक दुरि र स्वास्थ सुरक्षाका मापदणड अनिवार्यरूप मा पालना गरि संचालन गर्न पाउने र अटेरी गर्नेलाई तत्काल पक्राउ गरिनेछ जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here