श्रावण १६ बाँके / शिवम गुप्ता –
कोरोन संक्रमण बढीरहेकोे बेला नियन्त्रण तथा रोकथाम गर्न लागि नेपाल सरकारले सिमा छेत्र नकाबन्दि तथा पुर्ण रुपले सिल भएपनि भारत जान आउने क्रम जारी नै छ।
दैनिकको दुई सय पचास (२५०) बराबरको हाराहारी भारत आउने जाने गरेको इलाका प्रहरी कार्यालय जमुनाह चौकीका इन्चार्ज बिष्णु गिरीले जानकारी दिएको छन।
इन्चार्ज गिरी अनुसार नेपाली नागरिक लाई बिना पास अथवा वार्डको सिफारिस बिना जान नदिने र भारतिय आधार कार्ड भएको लाई जानदिने ।
एक बिरामी पीडित अनुसार नेपालगन्जमा उपचार गर्ने सस्तो र राम्रो व्यवस्थापन नभएकोले राम्रो उपचार गर्नको लागि भारत को लखनउ पुग्नुपर्छ र नेपालगन्जका धेरैजसो बिरामीको भारतबाटा उपचार चलिरहेको र भारतीय औषधि नेपालमा नपाइने उनलेे रुन्दै भने मेरो यो कुरा मिडिया मर्फत सि.डि.ओ सब लाई पुगोस् ।











