बाँके साउन १६ गते ।अभिनव गुप्ता
नेपालगञ्जम रहेको आन्तरिक राजश्व कार्यालय भित्र धेरै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय भित्र नै आइसोलेसन को बेवास्ता गरिएको छ ।
कार्यालय भित्र ९ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ त्यस पछि कार्यालय भित्र नै आइसोलेसन निर्माण भएको कुरा पुष्ठि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठ द्वारा एकैपटक धेरै कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालयलाई नै आइसोलेसन सेन्टर बनाएर उनीहरुलाई त्यही राखिएको छ । त्यहाँ अहिले १२ जनालाई कोरोना भाइरस संक्रमणको पुष्ठि भएको छ ।
एकजना अधिकृतलाई सुरुमा भेटिएका संक्रमित भने वहाँ अहिले खजुरा क्यान्सर अस्पतालमा रहेको कुरा पुष्ठि भएको छ ।










