बाँकेमा थपियो फेरि लकडाउन दोस्रो चरणमा

0
874

श्रावण २० / बाँके शिवम गुप्ता – जान मो जरगर

समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढदै गएकोले बाँकेमा लकडाउन शनिबार राती १२ बजेसम्मलाई थपिएको छ। शनिबार रातीदेखि जारी गरिएकाे निषेधाज्ञा थप ४ दिन बढाईएकाे छ ।

मंगलबार बसेकाे जिल्लास्तरिय काेभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले ४ दिन लकडाउन थप्ने निर्णय गरेको छ।

मंगलबार बसेकाे बैठकमा आइतबारदेखि जारी निषेधाज्ञा आउने शनिबार राती १२ सम्म जारी रहने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here