संक्रामित भेटिने लगत्तै इलाका प्रहरी कार्यालय कोहलपुर बाँके सिल

0
769

श्रावण २० बाँके / अभिनब गुप्ता

ईलाका प्रहरी कार्यालय कोहलपुर भित्र कोरोना सन्क्रमित भेटिएको कुरा बहिरिएको छ ।इलाका कार्यालयमा रहेका एक जना थुनुवामा कोरोना पोजेटिभ रहेको कारणले कार्यालय सिल गरिएको छ ।

एक थुनुवा साउन १४ गते ल्याईएको र चेकजाँचको क्रम्मा कोरोना संक्रमण देखिएपछि इलाकामा रहेका सम्पूर्ण प्रहरीहरुलाई जनसम्पर्कबाट बाहिर राखेको चन्दले जानकारी दिनुभएको छ ।

कार्यालयभित्रका आन्तरिक गतिविधिहरु संचालन गरीएपनि अन्य कामकारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर का सम्पुर्ण कामकाज गर्नेको लागि थप मदत जिल्ला प्रहरीको एक टोलीलाई कोहलपुर कार्यालयमा ल्याईएको चन्दले बताए ।

ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी तथा थुनुवाहरुको स्वा परिक्षण नभएसम्मकालागि कार्यलय भित्र जान र बाहीर आउन पुर्ण रुपमा बन्द गरिएको छ ।

प्रहरी तथा थुनुवा सबैको स्वाव संकलन भोली बुधबार गर्न र चेकजाँच भइ सके पछि पुनः संचालनमा आउने भन्ने कुरा ईप्रका कोहलपुरका प्रमुख कुलदिप चन्दले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here