श्रावण २० बाँके / शिवम गुप्ता -जान मो जरगर –
नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ७ स्तिथ वडा प्रहरी कार्यालय नेपालगन्जका ६ जना प्रहरीलाई कोरोना संकमण पुष्टि भएपछि कार्यालयलाई शिल गरिएको छ ।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बहादुर बस्नेतले जानकारी दिनु भएको छ ।
नेपालगन्जमा अहिले तिब्र रूपमा कोरोना बढदै गएपछि त्रासको बाताबरण बन्दै बाँके ।
समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढदै गएकोले बाँकेमा निशेधाज्ञा शनिबार राती १२ बजेसम्मलाई थपिएको छ।










