१४ फागुन, बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्रा चोकमा शनिबार रक्तदान कार्यक्रम हुने भएको छ ।
“रक्त दान जीवन दान” भन्ने मुल नाराका साथ श्रद्धा ईट्टा उद्योग पुरैना२१ एवम् श्री नव दुर्गा पुजा समिती एवम् ज्वला स्पोर्ट्स क्लबको आयोजनामा उक्त रक्तदान कार्यक्रम हुन लागेको आयोजकले जनाएको हो ।








