१० अर्ब भन्दा बढी रुपैयाँ रेलमार्ग आयोजनाका लागि विनियोजन By admin - १५ जेष्ठ २०७८ शनिबार १७:०३ 0 366 Facebook Twitter Pinterest WhatsApp २०७८ जेष्ठ १५ / काठमाडौं आज शनिवार सरकारले आगामी वर्षको ०७८/०८९ को बजेट सार्बजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै सरकारले रेलमार्ग आयोजनाका लागि १० अर्ब ३ करोड बजेट छुट्याएको जनाएको छ। Share this:TwitterFacebook