असार ७ गतेसम्म निषेधाज्ञा थपियो, २ बजेसम्म पसल खोल्न पाइने

0
227

२०८७ जेष्ठ ३१ नेपालगन्ज ✍️शिवम गुप्ता- –

बाँके जिल्लामा पनि प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको छ । बाँकेमा पुन एक साताको लागि जेठ ३१ गते देखि असार ७ गतेसम्म बाँके जिल्लामा निषेधाज्ञा जारी हुने भएको छ ।

सोमबार बसेको डीसीसीएमसीको बैठकले जिल्लामा जारी निषेधाज्ञालाई लम्ब्याउँदै असार ७ गतेसम्म थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एउटा सूचना जारी गर्दै जेठ ३१ गतेदेखि लागु हुनेगरि असार ७ गते राति १२ बजे रातिसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here