पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा संकमण ,५ हजार ४५५ जना संक्रमणमुक्त

0
317

२०७८ असार ११ / काठमाडौँ

पछिल्लो २४ घण्टामा २,४७६ जनामा कोरोना संकमण भएको छ ।

आज १४ हजार ३५१ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा २ हजार ४७६ जनाका संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ भने, ५४५५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ४५ हजार ७९४ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here