राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा धन बहादुर सुनार चयन

0
603

नेपालगन्ज, ११ भाद्र

तिलक वीर सुनारको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेपाल बाँकेका अध्यक्षको लागि बसेको बैठकले नेपालगन्ज उपमहानगरपालिका स्तरिय राष्ट्रिय युवा संघ नेपालका सत्तरी सदस्यीय कमिटीगठन गरिएको छ कमिटीगठन लगाएत अध्यक्षमा धनबहादुर सुनार (सान बाबु)चएन भएको छन ।

उक्त कार्यक्रमको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेपाल,बाँकेका जिल्ला अध्यक्ष तिलक वीर सुनार,प्रमुख अतिथी रबिन्द्र लम्साल( राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिब)विशिष्ट अतिथी सुनिता कार्की,देवराज भार,सुर्य ढकाल,अतिथि खेमराज शर्मा( राष्ट्रिय युवा संघ नेपाल बाँकेका इन्चार्ज ),मोहित शाह(अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य),मनोज बि.क.( राष्ट्रिय युवा संघ नेपाल बाँके उपाध्यक्ष),विपेन्द्र लामा (कालु)( राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य),दत्त प्रसाद आचार्य,कृष्णा पाठक,दिनेश के.सि.(अनेरास्ववियु बाके अध्यक्ष), सुमन घिमिरे(अनेरास्ववियु केन्द्रिय सदस्य),लागायत विभिन्न सामाजिक अभियन्ताहरुको सहभागिता रहेको धनबहादुर सुनारले जानकारी दिए।

नगर कमिटी तपसिल धन बहदुर सुनार (सानबाबु) संयोजक
स-संयोजक : वविन गुरुङ,बिरेन्द्र थापा,गणेश जि.एम, शुशान्त के.सि,सचिव : निर्मल खत्री ,उप-सचिब गोबिन्द वर्मा
कोषाध्यक्ष : स्याम जि.सि.सदस्यहरुमा : अयुव इदरिसी,सद्दाम शाह,सोय विश्वकर्मा लागायत सत्तरी सदस्यिय कमिटी गठन उक्त भेलाले गरेको हो।

सुनारका अनुसार अब उक्त टिमले उपमहानगरपालिका भित्र भयका बिकृती बिसङगती का बिरुद्द लडने र समाजमा अन्यायमा परेकालाई न्याय दिलाउने बाचा समेत गरेको बताय ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here